Ad imageAd image

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जुलाई 29 काठमाडौं : अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले एक नेपालीको हत्या गरेका छन्।


टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर १० सेजे घर भई एक वर्ष अघि अमेरिका पुगेका थिए ।


स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो।
घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
94%
2 km/h
मंगल
26 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ