Ad imageAd image

कांग्रेस संसदीय दलको बैठक बस्दै

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो । बैठक अहिले केही बेरमा बस्दै छ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो ।

- Advertisement -
Ad imageAd image

कांग्रेसले आजको बैठकबाट थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
94%
2 km/h
शनि
25 °C
आइत
25 °C
सोम
25 °C
मंगल
25 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ