Ad imageAd image

चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला रु. एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु. १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको। छ ।

महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु. एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ४१ हजार पाँच सय कायम छ ।
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
overcast clouds
28° _ 28°
53%
2 km/h
आइत
27 °C
सोम
31 °C
मंगल
30 °C
बुध
31 °C
बिहि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ