Ad imageAd image

रहेनन पत्रकार श्यामसुन्दर पुडासैनी

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं : पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति  ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले जानकारी दिए।

नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपनस्थित रहेको कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै उनी एक्कासी ढलेका थिए। तत्काल घरपति र  छिमेकीले ट्याक्सी चावहिलस्थित अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरे। 

उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।

नुवाकोटका उनले हिमालय टाइम्स​,माउण्टेन टेलिभिजन,प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए।

- Advertisement -
Ad imageAd image
सेयर: 100
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
95%
आइत
26 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ