Ad imageAd image

गर्मी बढेपछि सुनसान बन्यो नेपालगञ्ज बजार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणलाई तातो हावा (लु) बाट जोगाउन घरघरमा स्वयंसेवक खटाइको छ। उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकोले घरघरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको रेडक्रस सोसाइटी बाँकेले जनाएको छ।

रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्द्धन सिंह सम्झनाका अनुसार टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायत अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन स्वयंसेवक खटाइएको जानकारी दिनुभयो।

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
94%
2 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
23 °C
शुक्र
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ