Ad imageAd image

जीप दुर्घटनामा वृद्धाको मृत्यु, नौ जना घाइते

राष्ट्रिय समाचार समिति(रासस)
0 मिनेटमा पढ्न सकिने

मन्थली (रामेछाप), २५ असार : रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप आज दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
moderate rain
25° _ 25°
69%
4 km/h
शुक्र
24 °C
शनि
26 °C
आइत
21 °C
सोम
21 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ