Ad imageAd image

मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यू

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यू भएको छ ।

त्रिवेणी गाउँपालिका ४ खारा निवासी अन्दाजी ४५ वर्षिय जयबहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान रा १ ख ३२१७ नम्वरको मिनी ट्रकले रा ६ प ८५५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

- Advertisement -
Ad imageAd image

प्रहरीले चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षिय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
96%
1 km/h
शुक्र
26 °C
शनि
25 °C
आइत
22 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ