Ad imageAd image

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

नवीन्द्र के.सी
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने


काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
बुधबार नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर गरेका हुन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्पादक – nabindra@thailandnepal.com – Web

सम्पादक

मौसम
24°C
Kathmandu
light rain
24° _ 24°
48%
2 km/h
बिहि
24 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ