Ad imageAd image

प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने

नवीन्द्र के.सी
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले  कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, ‘बेपत्ता पारिएका व्याक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्पादक – nabindra@thailandnepal.com – Web

सम्पादक

मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
94%
2 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
23 °C
शुक्र
21 °C
सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ