काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए । तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन् ।
संसदमा विपक्षीदलहरुको नाराबाजी

प्रतिक्रिया
ट्रेन्डिङ
राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु
काठमाडौं । नेपालको आधुनिक इतिहासलाई पूरै नयाँ र अप्रत्याशित मोडमा पु¥याउने गरी भएको बीभत्स ‘नारायणहिटी…
सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट…
प्रधानमन्त्री वालेन्द्रको अभिव्यक्तिले तरंगित राजनीति
काठमाडौं । पछिल्लो समय विभिन्न राजनीतिक तथा संसदीय विषयलाई लिएर आलोचित बन्दै आएका छन् प्रधानमन्त्री…
इन्टरपोलको रेड नोटिसका आधारमा थाइल्याण्डमा पक्राउ परिन् टिकटक स्टार तुलसा अधिकारी
थाइल्याण्ड- चर्चित टिकटक इन्फ्लुएन्सर तुलसा अधिकारी (तुल्सी अधिकारी) इन्टरपोलको रेड नोटिसका आधारमा थाइल्याण्डमा पक्राउ परेकी…

