काठमाडौँ, २० असार : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।
सुन तोलामा रु एक हजार छ सयले बढ्यो

प्रतिक्रिया
ट्रेन्डिङ
गजल
प्रचण्ड हुरीमा दियो बलेको देख्दारमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।दया र मायाको आश गर्नु व्यर्थ छउपहास…
थाइल्याण्ड भिसा प्रक्रियामा नेपालीलाई कडाइ: अधिकांश आवेदकलाई अन्तर्वार्ता अनिवार्य, ६० प्रतिशतसम्म अस्वीकृत
बैंकक- थाइल्याण्ड सरकारले नेपाली नागरिकहरूका लागि भिसा प्रक्रियामा कडाइ गरेको छ। रोयल थाई राजदूतावासले यस…
‘थाइल्याण्ड नेपाल डटकम’काे समाचारप्रति डा. बद्री केसीको खण्डन
‘एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा: विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम’ शीर्षकमा प्रकाशित…
एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा : विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेटवर्क दुरुपयोग गर्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरेर…

