Ad imageAd image

सोमबार सार्वजनिक बिदा

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ब्रक ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ब्रक ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिइँदै आएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
light rain
26° _ 26°
78%
3 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
22 °C
बुध
21 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ