आफ्ना नागरिक मारिएपछि विदेश मामिला मन्त्रालयले भन्योः गाजामा युद्धविराम आवश्यक छ

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


थाइल्याण्ड । थाइल्याण्डको विदेश मामिला मन्त्रालयले इजरायको गाजामा चलिरहेको युद्धमा आफ्ना नागरिक मारिइएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

आज एक वक्तव्य जारी गर्दै पाँच जना आफ्ना नागरिकले पछिल्लो घटनामा ज्यान गुमाएको उल्लेख गरेको छ । मन्त्रालयले दुई—राज्यबीच चलिरहेको युद्दको अन्त्य आवश्यक रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले इजरायल र हमास बीचको युद्धविराम वार्ताको लागि गहिरो चिन्तित रहेको भन्दै वार्ता नै समस्या समाधन रहेको उल्लेख गरेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
55%
1 km/h
शनि
20 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
32 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ